उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्देशन छैन, तर हिसाब राफसाफ गर्नुपर्नेछ: महेश बर्तौला
३ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध कुनै प्रस्ताव संसद्मा दर्ता गराउने निर्देशन नआएको बताएका छन् । ‘एमाले र कांग्रेसका सांसदहरु आफ्नो दलको कार्यालयमा जानै नपाउने भन्ने होइन होला । कसले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलायो थाहा भएन,’ अनलाइनखबरसँग उनले भने, ‘यद्यपि उपसभामुखका बारेमा संसदमा उठेको हिसाब राफसाफ गर्न […]
थप पुरा समाचारको लागि