तक्मे बुढाको फिल्म ‘मैझारो’मा दयाहाङ पनि, यस्तो छ लुक्स

तक्मे बुढाको फिल्म ‘मैझारो’मा दयाहाङ पनि, यस्तो छ लुक्स

काठमाडौं । फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको झलक सार्वजनिक भएको छ । छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बु समुदायको भेषभुषामा देखिएका छन् । उनले तीर हानिरहेको देखिन्छ । यो लुक्स सार्वजनिक भएसँगै यो फिल्ममा दयाहाङको संलग्नता रहेको औपचारिकरुपमा पुष्टि भएको छ । यसअघि फिल्ममा उनको अनुबन्धनलाई गोप्य राखिएको थियो । निर्देशक समेत रहेका […]

थप पुरा समाचारको लागि
TOP