सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक : रञ्जिता श्रेष्ठ र अनिता देवी पनि पुगे

सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक : रञ्जिता श्रेष्ठ र अनिता देवी पनि पुगे

३ भदौ, काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी बैठक स्थल पुगेका छन् । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्दैछ । कांग्रेस र एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । यही सन्दर्भमा सत्तागठबन्धनमा […]

थप पुरा समाचारको लागि
TOP