समर्थन फिर्ता लिएको ४५ दिनपछि सत्तापक्षको बैठकमा नाउपा

समर्थन फिर्ता लिएको ४५ दिनपछि सत्तापक्षको बैठकमा नाउपा

३ भदौ, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको ४५ दिनपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बैठकमा सहभागी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि नाउपाकी अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी हुन् । जहाँ सत्तापक्षको बैठक बसेको छ । सत्तापक्षको बैठकमा कांग्रेस, एमाले, लोसपा, जनमत पार्टी लगायतका रहेका […]

थप पुरा समाचारको लागि
TOP