एप्पलले ल्याउनेछैन आइफोन १८

एप्पलले ल्याउनेछैन आइफोन १८

एक महिनापछि आउँदो सेप्टेम्बरमा एप्पलले बहुप्रतिक्षित आइफोन १७ सिरिज सार्वजनिक गर्दैछ । वास्तवमा एप्पलप्रेमी हरुलाई हरेक वर्ष नयाँ आइफोनको व्यग्र प्रतीक्षा हुन्छ । यसपटक एप्पलले आइफोनको नयाँ संस्करणको रुपमा चारवटा मोडेल ल्याउनेछ । जसमा आइफोन १७, आइफोन १७ प्रो, आइफोन १७ प्रो म्याक्स र आइफोन १७ एयर रहने बताइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनामा […]

थप पुरा समाचारको लागि
TOP