उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित : शेखर समूहबाट बडू मात्रै

उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित : शेखर समूहबाट बडू मात्रै

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जनामात्रै सांसदले हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुलेमात्रै हस्ताक्षर गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी […]

थप पुरा समाचारको लागि
TOP