कृषि विद्युतीकरणका लागि मापदण्ड बनाउन जनमतको माग

३ भदौ, काठमाडौं । जनमत पार्टीले कृषि विद्युतीकरणका लागि मापदण्ड बनाएर लागु गर्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै जनमतले यस्तो माग गरेको हो । पछिल्लो पाँच वर्षमा कृषि विद्युतीकरण गर्ने क्रममा करेन्ट लागेर ४४९ जना किसानको मृत्यु भएको भन्दै खेतको पोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था गर्नुपर्ने, विद्युतीकरणका […]
थप पुरा समाचारको लागि