एमाले मोरङको कार्यालय पुगिन् विद्या भण्डारी

एमाले मोरङको कार्यालय पुगिन् विद्या भण्डारी

३ भदौ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङको पार्टी कार्यालयमा गएकी छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औं वार्षिक उत्सव कार्यक्रमका निम्ति आएकी भण्डारी एमाले मोरङको कार्यालय पनि गएकी हुन् । पार्टी कार्यालयमा जिल्ला अध्यक्ष अजम्बर राई र सचिव सोम थापा सहितका नेताहरुले स्वागत गरेका थिए । पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई […]

थप पुरा समाचारको लागि
TOP