सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ । मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो । एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो । एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई […]

थप पुरा समाचारको लागि
TOP