४ कम्पनीको सेयरमा लकइन अवधि सकिँदै

४ कम्पनीको सेयरमा लकइन अवधि सकिँदै

१९ जेठ, काठमाडौं । करिब १ महिनाको अवधिमा चार कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, आयोजना प्रभावित, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि विभिन्न समयमा छुट्याइएको सेयरमा लकइन अवधि समाप्त हुने भएको हो । लकइन अवधि समाप्त भएपछि ती कम्पनीको सेयर बजारमा कारोबारमा आउने छन् । सार्वजनिक सूचनामार्फत यी कम्पनीको सेयरमा लकइन […]

थप पुरा समाचारको लागि
TOP