संस्थापनले रोक्न खोज्यो, समर्थकसहित पार्टी कार्यालय पुगिन् विद्या भण्डारी

एमाले पूर्वउपाध्यक्ष भण्डारी पार्टी कार्यालय पुग्दा संस्थापन पक्षका नेताहरू थिएनन् । भण्डारी पक्षका केही नेता कार्यकर्ता उपस्थित भएका थिए । संस्थापन पक्षले सुरुमा उनलाई रोक्न खोज्यो, नसकेपछि कार्यकर्तालाई रोके र आफू आएनन् ।
थप पुरा समाचारको लागि