विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्‍याऔं

विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्‍याऔं

३ भदौ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो । बैठकमा रास्वपाको तर्फबाट बैठकमा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । बैठकमा अर्यालले राखेको […]

थप पुरा समाचारको लागि
TOP