विपिन जोशीको रिहाइको माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

विपिन जोशीको रिहाइको माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

३ भदौ, काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग राखेर युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् । कहाँ छन् विपिन जोशी ? अविलम्ब घर फर्काइयोस्, हामी युवाहरू कहिलेसम्म विदेशिनु पर्ने हो सरकार ?, युवा बेचेर देश कसरी बन्छ सरकार ? लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । स्वतस्फूर्त रूपमा […]

थप पुरा समाचारको लागि
TOP