विद्या भण्डारीको निर्णयमा राखेको फरक मत अपानिमा नपठाएको भन्दै पाण्डे र ज्ञवालीले दिए निवेदन

विद्या भण्डारीको निर्णयमा राखेको फरक मत अपानिमा नपठाएको भन्दै पाण्डे र ज्ञवालीले दिए निवेदन

३ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरुद्ध राखेको फरक मत अन्तर पार्टी निर्देशन (अपानि) मा समावेश नगरेको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीका निवेदन दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव डा. भीष्म अधिकारीलाई उनीहरूले ध्यानाकर्षणसहितको निवेदन बुझाएका हुन् । उनीहरूले केन्द्रीय […]

थप पुरा समाचारको लागि
TOP