गौर हत्याकाण्डबारे गृहमा बैठक : अनुसन्धान गर्दा हुनसक्ने चुनौतीबारे समीक्षा
३ भदौ, काठमाडौं । रौतहटमा १८ वर्षअघि भएको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएपछि कार्यान्वयनका क्रममा शान्ति सुरक्षामा उत्पन्न हुनसक्ने चुनौतीबारे गृह मन्त्रालयमा समीक्षा भएको छ । माओवादीले स्थानीय राइस मिलमा गरेको सभामा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले हिंस्रक आक्रमण गर्दा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । त्यसयता राजनीतिक चलखेलका कारण […]
थप पुरा समाचारको लागि