आन्दोलनबारे निर्णय लिन शिक्षक महासंघको बैठक

३ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको बैठकले आन्दोलनबारे निर्णय लिने छ । ‘बैठक आज र भोलि चल्ने छ । आज एजेन्डा प्रस्तुत भएको छ,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]
थप पुरा समाचारको लागि