स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा स्ट्यागको एकल अग्रता
३ भदौ, काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेस्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ । पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोस्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेस्रो, खोल्चा पुखु खेलकुद […]
थप पुरा समाचारको लागि