राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षराको ‘मोक्षको मार्ग’ मञ्चन

३ भदौ, काठमाडौं । दोस्रो राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन् । अक्षरा स्कुलकै आयोजना र लालाबालाको सहकार्यमा भइरहेको नाटक महोत्सवमा दोस्रो दिन मंगलबार तीन स्कुलको नाटक प्रदर्शन भएको हो । अक्षरा स्कुलले टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’ नाटक प्रदर्शन गरेको हो । त्यसैगरी काष्ठमण्डप […]
थप पुरा समाचारको लागि