कैलाली कारागार हिंसात्मक घटना : डिस्चार्ज भएका ३९ कैदीबन्दी अझै अस्पातालमै

कैलाली कारागार हिंसात्मक घटना : डिस्चार्ज भएका ३९ कैदीबन्दी अझै अस्पातालमै

३ भदौ, धनगढी । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनामा परेर घाइते भएका ३९ जना कैदीबन्दी अस्पतालबाट डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालले उपचारपछि ३९ जना कैदीबन्दीलाई डिस्चार्ज गरेपनि उनीहरू अस्पतालमै छन् । मंगलबार कैलालीका पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई तत्काललाई अस्पातलमै राखिएको बताए । […]

थप पुरा समाचारको लागि
TOP