गर्दन बाउँडियो, अब के गर्ने ?

गर्दन बाउँडियो, अब के गर्ने ?

गर्दन बाङ्गिने वा कडा हुने समस्या धेरैलाई हुन्छ । नेपालीमा यसलाई गर्दन अक्डियो वा बाउँडियो भन्ने गरिन्छ, तर मेडिकल भाषामा यसलाई टोर्टिकोलिस भनिन्छ । यो अवस्थामा गर्दनका मांसपेशीहरू कडा भएर गर्दन एकातिर बाङ्गिन्छ र यता–उता फर्काउन गाह्रो हुन्छ ।  कहिलेकाहीं यो समस्या अचानक देखा पर्छ र गर्दनलाई एकै दिशामा मात्र राख्नुपर्ने हुन्छ, जसले गर्दा दैनिक […]

थप पुरा समाचारको लागि
TOP