सिन्धुली जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

सिन्धुली जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

माढी बजारबाट १६ किलोमिटर अगाडि बढेपछि सिन्धुलीगढी पुगिन्छ । जहाँ गर्मीयाममा पनि शीतलहर चल्छ । चियाबारीबाट अगाडि बढेपछि देखिने प्राकृतिक मनोरम दृश्य र सडक छेउका स्थानीय उत्पादनको मिठासले सबैलाई मोहित बनाउँछ । यही कारण भारतदेखि तराईसम्मका पर्यटक यहाँ घुम्न आउँछन् ।

थप पुरा समाचारको लागि
TOP