व्यास नगरपालिकाले फोहर बेचेर १५ लाख आम्दानी गर्‍यो

व्यास नगरपालिकाले फोहर बेचेर १५ लाख आम्दानी गर्‍यो

व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP