१४ करोड क्षतिपूर्ति माग्दै धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा उजुरी

१४ करोड क्षतिपूर्ति माग्दै धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा उजुरी

काठमाडौं । ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्तिको मागदाबीसहित अभिनेता धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको अध्यक्ष नवल खड्काले जानकारी दिए । निर्माता आलेले अभिनेता मगरविरुद्ध कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँको क्षतिपूर्ति माग्दै […]

थप पुरा समाचारको लागि
TOP