माग्ने बुढालाई दर्शक फकाउन भ्याइनभ्याइ

माग्ने बुढालाई दर्शक फकाउन भ्याइनभ्याइ

काठमाडौं । शुक्रबारदेखि रिलिज तयारीमा रहेको फिल्म ‘माग्ने राजा’का कलाकारलाई अहिले दर्शक फकाउन भ्याइनभ्याइ छ । प्रदर्शनको उल्टो गणना चलिरहँदा फिल्मको टोली अहिले कलेज कलेजमा पुगेर दर्शक भेटिरहेको छ । कार्यक्रममा पनि पुगेर कलाकारले फिल्म हेर्न आग्रह गरिरहेका छन् । मंगलबार टोलीले चुच्चेपाटीस्थित मनास्लु कलेज पुगेर फिल्मको प्रवर्धन गर्‍यो । कलाकार केदार घिमिरे, निर्देशक ऋषि […]

थप पुरा समाचारको लागि
TOP