भौतिक पूर्वाधारमन्त्री दाहाल र सचिव शर्माबीच कार्यसम्पादन सम्झौता

मंगलबार मन्त्रालयमा भएको कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्य प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए ।
थप पुरा समाचारको लागि