रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वदेश फर्किएका छन्। पाँच दिने भारत भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन्। भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतका उच्च राजनीतिक
थप पुरा समाचारको लागि