आज कर्णाली प्रदेश स्थापना दिवस, सार्वजनिक बिदा

४ भदौऽ कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले बज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको […]
थप पुरा समाचारको लागि