काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ, जहाँ चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्ष महर्जनले भने, ‘पाँचौंपल्ट आयोजना गर्न लागिएको वडा स्तरीय दौड प्रतियोगिताले वडाबासीलाई एउटै स्थलमा जुटाउने गरेको छ । त्यसैले यसपाली उत्साहजनक रुपमा एक सय ९० विद्यार्थीसहित […]

थप पुरा समाचारको लागि
TOP