बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा

बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा

काठमाडौँ । नेपाल प्रहरीका एसपी ध्रुवकुमार श्रेष्ठलाई प्रधान कार्यालयको इन्टरपोल शाखामा पदस्थापन गरेर लुम्बिनी प्रदेशमा काज सरुवा गरिएको छ । श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  श्रेष्ठलाई

थप पुरा समाचारको लागि
TOP