स्पेनिस लालिगामा रियल मड्रिडको साँघुरो जित

४ भदौ, काठमाडौं । स्पेनिस लालिगाको नयाँ सिजनमा रियल मड्रिडले साँघुरो जितका साथ सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्यो। रियलको जितमा एकमात्र गोल केलियन एम्बाप्पेले ५१औं मिनेटमा पाएको पेनाल्टीमार्फत गरेका हुन्। नयाँ प्रशिक्षक जाबी अलोन्सोको व्यवस्थापनमा लालिगाको पहिलो खेल खेलेको रियलले जितसँगै सुरुवात गरेको हो। खेलमा रियलले […]
थप पुरा समाचारको लागि