मनसुन क्रमश: कमजोर हुँदै, न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर

मनसुन क्रमश: कमजोर हुँदै, न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर

४ भदौ, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । यसले गर्दा देशमा मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक […]

थप पुरा समाचारको लागि
TOP