अनुचित लेनदेन आरोपमा सिन्धुपाल्चोकका कटुवाल पक्राउ

अनुचित लेनदेन आरोपमा सिन्धुपाल्चोकका कटुवाल पक्राउ

४ भदौ, काठमाडौं । अनुचित लेनदेनको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कविराज कटुवाल छन् । उनलाई मकवानपुरबाट पक्राउ गरेर ललितपुर ल्याइएको छ । अनुचित लेनदेनको कसुरमा जाहेरी परेपछि पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । उनीविरुद्ध एक […]

थप पुरा समाचारको लागि
TOP