हजुरआमाले लगेको एउटा किताब ८२ वर्षपछि नातिले फर्काए, जरिवाना २१ लाख रुपैयाँ !

अमेरिकाको सान एन्टोनियो सार्वजनिक पुस्तकालयबाट ८२ वर्षअघि एक व्यक्तिले पढ्नका लागि लगेको पुस्तक बल्ल उनका नातिले फिर्ता गरेका छन् । पुस्तकालयमा फिर्ता गरिएको उक्त पुस्तकसँगै एउटा पत्र पनि थियो । जसमा लेखिएको थियो : हजुरआमाले अब यसका लागि पैसा दिनसक्नुहुने छैन । एपीका अनुसार उक्त पुस्तक विवाह एवम् पारिवारिक परामर्शदाता फ्रान्सेस ब्रूस स्ट्रेनद्वारा लिखित योर […]
थप पुरा समाचारको लागि