‘माग्ने राजा’ अस्ट्रेलियाका २५ हलबाट प्रदर्शनमा आउँदै

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’ अस्ट्रेलियामा २५ हलबाट प्रदर्शनमा आउने भएको छ । त्यहाँको वितरण अधिकार लिएका थ्रि-केजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले ती हलमा १०० शोसहित फिल्म प्रदर्शनमा आउन लागेको जनाए । ती हलमा अग्रिम टिकट विक्री पनि सुरु भएको प्रेषित विवरणमा जनाइएको छ । अग्रिम टिकट विक्री सुरुवाती चरणमा रहेको […]
थप पुरा समाचारको लागि