अगस्टको ‘पलेँटी’मा सङ्गीतकार रामकृष्ण दुवाल गुञ्जिने

अगस्टको ‘पलेँटी’मा सङ्गीतकार रामकृष्ण दुवाल गुञ्जिने

काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ’आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’मा यसपटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् । अगस्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख)मा आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन् । दुवाल लामो समयदेखि नेपालभाषाका परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका […]

थप पुरा समाचारको लागि
TOP