प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

४ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । यो सँगै अज तय भएको प्रधानमन्त्रीसँगको […]

थप पुरा समाचारको लागि
TOP