पूर्वलडाकुको कथामा बनेको फिल्म ‘सिटामोल’ हेरेपछि भक्कानिए बाबुराम

पूर्वलडाकुको कथामा बनेको फिल्म ‘सिटामोल’ हेरेपछि भक्कानिए बाबुराम

काठमाडौं । प्रदर्शनरत कथानक फिल्म ‘सिटामोल’लाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हेरेका छन् । फिल्म हेरिरहँदा आफू धेरैपटक भावुक भएको नेता भट्टराईले बताए । उनीसँगै पत्नी तथा पूर्वमन्त्री हिसिला यमीले पनि फिल्म हेरिन् । ‘पहिलोपटक यतिधेरै आँसु झर्‍यो । यसैबाट बुझ्नुस् यो सिनेमाको उत्कृष्टता’ उनले भने, ‘मैले हेरेको सिनेमाहरूमध्ये यसलाई उत्कृष्ट मान्छु । यसको मुख्य विषयवस्तु, कथानक, […]

थप पुरा समाचारको लागि
TOP