रवि भेट्न नख्खु जाँदै प्रचण्ड

रवि भेट्न नख्खु जाँदै प्रचण्ड

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु जाने  भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे सभापति लामिछाने भेट्न नख्खु कारागार जाने भएका हुन् । सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको […]

थप पुरा समाचारको लागि
TOP