टप १० ब्रोकरबाट खरिद बढी, यस्तो छ कारोबार

४ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब २० करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा करिब ३५ प्रतिशत हो । टप १० ब्रोकर कम्पनी मार्फत आज १ अर्ब ८६ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ७७ करोड रुपैयाँको बिक्री भयो । यो कारोबार रकम ती ब्रोकर कम्पनीको […]
थप पुरा समाचारको लागि