अचम्मको रोग ‘मानसिक तुवाँलो’

काठमाडौंको एक प्रतिष्ठित कर्पोरेट हाउसमा काम गर्ने ३८ वर्षीय मनोज न्यौपाने, सो कम्पनीका कार्यकारी प्रमुख हुन् । स्कुल काल देखि तीष्ण दिमागका उनी पढाइमा अब्बल थिए । उनी अत्यन्तै अनुशासित, मेहनती, स्पष्ट वक्ता र सफल व्यक्तिका रूपमा गनिन्छन् । सफलताको शिखर चुमेका न्यौपानेको बिस्तारै सक्रियता घट्दै गयो । कुरा गर्दा कुराको विषय नै बिर्सने, काममा […]
थप पुरा समाचारको लागि