पहिलो हाफको सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि

पहिलो हाफको सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि

काठमाडौँ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलको पहिलो हाफ सकिँदा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १–० को अग्रता बनाएको छ । मेक्सिको सिटीस्थित एस्टेका रङ्गशालामा जारी खेलको ९ औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती

थप पुरा समाचारको लागि
TOP