पाल्पाका सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

पाल्पाका सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

४ भदौ, पाल्पा । तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाइनन् । निजामती सेवामा कार्यरत उनी कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्‍यो। ‘कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले […]

थप पुरा समाचारको लागि
TOP