भक्त राना स्मृति चेस भदौ दोस्रो साता हुने

भक्त राना स्मृति चेस भदौ दोस्रो साता हुने

४ भदौ, काठमाडौं । भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ । प्रतियोगिताको तयारी अन्तिम […]

थप पुरा समाचारको लागि
TOP