नख्खु कारागारका जेलरको डोल्पा सरुवा
४ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरिएको हो । उनलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।
थप पुरा समाचारको लागि