काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ फेरिए

काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ फेरिए

४ भदौ, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो । जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ । त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ । भक्तपुरमा […]

थप पुरा समाचारको लागि
TOP