घरेलु टोली क्यानडाविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको अग्रता
३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा बोस्निया एन्ड हर्जगोभिनाले खेलको २१औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो । बोस्निया एन्ड हर्जगोभिनाका लागि जोभो लुकिचले हेडरमार्फत गोल गरे ।
थप पुरा समाचारको लागि