एउटै खोलामा ६ जलविद्युत् आयोजना

एउटै खोलामा ६ जलविद्युत् आयोजना

५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना […]

थप पुरा समाचारको लागि
TOP