सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, छैन खतरा

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, छैन खतरा

५ भदौ, काठमाडौं । अहिले सुदूरपश्चिमका धेरै स्थानहरुमा वर्षा भएको छ । विशेष गरी डोटी र डडेलधुरा जिल्लामा तुलनात्मक रुपमा धेरै वर्षा भएको छ । एक/दुई स्थानमा थोरै समयका लागि भारी वर्षासमेत भएको छ । पछिल्लो तीन घण्टामा डोटीको झिंग्रानामा सबैभन्दा धेरै ५४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी जोरायलको कोलगाउँमा २५.४ मिलिमिटर वर्षा मापन […]

थप पुरा समाचारको लागि
TOP