अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड पहिरोले अवरुद्ध

अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड पहिरोले अवरुद्ध

५ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् । […]

थप पुरा समाचारको लागि
TOP