नेदरल्याण्ड्सकी आर्डेमाले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

नेदरल्याण्ड्सकी आर्डेमाले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

५ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी सेटर डानिक आर्डेमा लाई अनुबन्धन  ‍गरेको छ । मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । मधेशले यसअघि नै नेदरल्याण्ड्सकै आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ । अनुभवी सेटर आर्डेमाले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा […]

थप पुरा समाचारको लागि
TOP